दफा
दर्ता गरी लगत कट्टा गर्ने
(१) संहिताको दफा ४ को उपदफा (१०) बमोजिम प्राप्त हुन आएको सूचना सम्बन्धित कार्यालयले अनुसूची-१ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना सम्बन्धित कार्यालयमा पठाए पछि सम्बन्धित प्रहरी कार्यालयले आफ्नो कार्यालयमा रहेको सो सूचनाको लगत कट्टा गर्नेछ ।